राष्ट्र बैंकको नयाँ नियम अनुसार बैंकको ब्याजदर कति पुग्ला ? यस्तो छ सूची

काठमाडौं - आफूखुसी ब्याजदर बढाउँदै आएका बैंकहरुलाई राष्ट्र बैंकले फेरि अर्को लगाम लगाएको छ । आईतबार मात्र राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गर्दै सो कुरा लागू गर्न निर्देशन दिएको छ । 

कार्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै वाणिज्य बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म पनि रहेकाले तिनीहरुको औसत निकाल्दा भने अघिल्लो महिनाको अधिकतम भन्दा पनि कम व्याज दर हुनेछ। अघिल्लो महिना बैंकहरुले प्रकाशित गरेको मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औसत ९.१३ प्रतिशत रहेको छ। 

नयाँ निर्देशिका पछि बैंकको ब्याजदर अब १० प्रतिशतको हाराहारीमा हुने देखिएको छ । कुन बैंकको ब्याजदर कति पुग्ला ? हेर्नुहोस् सूची

 

 

प्रतिक्रिया