काठमाण्डौ । महामन्त्री पदको उमेदबार रहेका रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले पूर्ण मत परिणाम आँउदासाथ राजीनामा दिने बताउनु भएको हो ।
आफ्नो सामाजिक सञ्जाल फेशबुकमा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
}
काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना भइरहेको छ । १४९५ सय मत गणना हुँदा मत गन्दा गगनकुमार थापाले एकछत्र अग्रता बनाएका छन् । यही ट्रेन्डमा जाँदा उनी महामन्त्री हुने पक्का छ ।
यहि हिसावले मत आउनेहो भने गगन महामन्त्रीमा निर्वाचित हुने पक्कापक्की जस्तै...}
काठमाण्डौ । नेपाली काँग्रेसको महाधिवेशनको मतगणना जारी छ । अहिले महामन्त्रीको मतगणना भइरहेको छ ।
पछिल्लो ताजा अबस्था यस्तो छ
1495 गन्दा,
गगन थापा - 955
प्रकाश् सरण महत - 491
प्रदिप पौडेल - 449
मिनेन्द्र रिजाल - 275
विश्व प्रकाश शर्मा - 660}
काठमाण्डौ । केहि दिन अघि शेयर बजारसँग सम्बन्धीत दिएको अभिब्यक्तिको चर्को आलोचना भएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु र आफ्नो पार्टी लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट पारेका छन्।
आज एक प्रेस वक्तव्य जारी गरी सो कुरा प्रष्ट...}
काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी बीच अहिले निकै प्रतिस्पर्धा चलिरहेको छ । सस्तो र उच्च गतिको इन्टरनेट दिएको सीजीपछि वर्ल्ड लिंकले ६०० एमबीपीएस गतिको नेट दिने घोषणा गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रममा कम्पनीले थोरैमा पनि १५० एमबीपीएसको इन्टरनेट ग्राहकलाई दिने घोषणा गरेको हो ।
उप...}
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिबेसन सम्पन्न भएको छ भने सभापतिमा शेर बहादुर देउवा निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा पूर्ण बहादुर खड्का र धनराज गुरुङले बाजी मरेका छन् ।
यसै बीच निर्वाचन समितिले महामन्त्रीको मत आज बिहान ८ बजे बाट गणना गर्ने तयारी गरेको छ । ८ बजेपछि मत...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाडौं - नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।
उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् ।खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । ...}
काठमाडौं - नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको उपसभापतिको मतगणना सुरु भएको छ ।
उपसभापति पदमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला, दिव्येश्वरी शाह र महेश आचार्य गरी सात जना प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसमा दुई जना उपसभाप...}
बुधबार बजार खुल्नेवित्तीकै ७० अंकले बढेको बजार अन्तिममा ४ अंकले घटेर बन्द भएको छ।
कारोबार समयभरी नै उतारचढाव देखिएको बुधबारको बजारमा कारोबार रकम भने बढेको छ।
यस दिन नेप्से सूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ०.८९ अंकले घटेको छ।
मंगलबार एकाएक १३७ अंकले बढेको...}