काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय सदस्यको मतगणना जारी छ । १५८९ मतगणना हुँदा डा. सशांक कोइरालाले १३१३ मत ल्याएर जीत लगभग सुनिश्चित गरिसकेका छन् ।
दोस्रो स्थानमा एनपी साउनको १०२२, बालकृष्ण खाँडको ९७५ छ । ३५ केन्द्रीय सदस्य खुल्लातर्फबाट छानिने व्यवस्था छ । जसमा काँग्रेसका हस्ती नेताहरु सबै परे...}
काठमाडौं - सरकारले आउँदो आज उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । उधौली पर्वको अवसरमा सरकारले बिदा दिन लागेको हो । साथै यो पर्व मान्ने देशभरका समुदायलाई समेत बिदा दिने निर्णय गरेको छ ।
देशै भरी सार्वजनिक बिदा नभएपनि उपत्यकामा सार्वजनिक बिदा हुँदा शेयरबजार खुल्दैन । त्यसैले आउँदो आईतबार बजा...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं - नेपाली कांग्रेसको मत गणना अहिले पनि जारी छ । खुल्ला सदस्य तर्फ ११ सय मत गणना हुँदा शशांक ८८२ मत ल्याएर अग्र स्थानमा छन् ।
त्यस्तै अरु ३५ जनाको मत परिणाम यस्तो छ -
खुल्ला केन्द्रिय सदस्य ११०० मत गन्दा
१) अजय बाबू सिवाकोटी= ३९२
२)अर्जुन नर्सिङ केसी= ६०२...}
काठमाडौं - यातायात कार्यालयमा हुने अनियमितताको बारेमा त धेरैलाइ अबगत नै छ ।
यहाँ सेटिङमा जे पनि हुन्छ भन्ने कुराको प्रमाणित भएको छ । ३५ सय लिएर ट्रायल दिने समय २ सातामा गराइदिने विभागको बदमासी पत्रकार अपील त्रिपाठीले आफ्नो कार्यक्रममा देखाएका छन् ।
हेर्नुहोस् कार्यक्रमको पुरै भाग&n...}
काठमाडौं - पछिल्लो समय नेपाली शेयर बजार निकै तल माथि भै रहेको छ । ३२ सय पुगेको बजार केही महिनाको अवधिमा २४ सय बिन्दुमा आयो ।
मौद्रिक नीतिमा शेयर धितो कर्जा र तरलताको अभावले बजार घटेको भन्नेहरु पनि धेरै छन् । ४७ लाख प्राथमिक लगानीकर्ता र ८ लाख आसपास दैनिक कारोबार गर्ने लगानीकर्ता भएको बजारमा...}
काठमाडौं - आफ्ना थोरै तर फरक धारका गीत सार्वजनिक गरेर बेग्लै परिचय बनाएका सर्जक तथा गायक तेजश रेग्मीको नयाँ गीत झम झम झमकान भर्खर मात्र सार्वजनिक भएको छ ।
यो पटक पनि रेग्मीले निकै उत्कृष्ट लय तथा शब्द सिर्जना गरेर गीत बनाएका छन् । उनको गीतले माया प्रेमलाई विषय बनाएको छ । सार्वजनिक भएक...}
काठमाडौँ, ३ पुस: नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए । अध्यक्षको उम...}
काठमाडौं - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ । नर्स श्रेष्ठलाई बेहाेस अवस्थामा हिजो बाथरुममा फेला पारिएको थियो ।
उहाँलाई हिजै अस्पताल ल्याइएको र आज उपचारका क्रममा दिउसो ४ बजेतिर निधन भएको अस्पतालमा कार्यरत एक नर्सले जानकारी दिनुभयो।
उहाँ बाथ...}
काठमाडौँ - नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले उनलाई निलम्बन गरेको हो ।
बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बोर्ड...}