विगतलाई हेर्ने हो भने आज बजार शतक हाराहारी नै बढ्ने देखिन्छ - रोहन कार्की

काठमाडौं - सोमबार शेयर बजारमा ठूलो अंकको गिरावट आयो । करिब सतक हराहरीमा बिना कारण घटेको शेयर बजारले धेरै लगानीकरताहरूलाई अचम्मित पारेको छ । 

सरकारले चुनाव सार्ने तयारी गर्नु,एनआईसी एशिया बैंकको बोनस रद्द हुनु जस्ता कारणले हिजो बजार घटेको कतिपयको अनुमान छ । बजार घटेपनि कारोबार रकम ठूलो आएको हुँदा लगानीकर्ता उत्साहित नैं रहेको धेरैको बुझाइ छ । 

यदि बीच स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले विगतको केही यस्तै अवस्थालाई हेर्ने हो भने आज बजार हिजो घटेकै अनुपातमा बढ्ने अनुमान व्यक्त गर्नु भएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत यो कुरा राख्नु भएको हो । 

विगतमा भएका केही ठूला करेक्सन हेर्ने हो भने पनि त्यो देखाउँछ । यसै बीच लगानीकर्ता निर पाण्डेले पनि आज बजार हिजोकै तुलनामा फर्किने धेरै सम्भावना रहेको बताउनु हुन्छ । उहाँले हिजो बजार बिना कारण घटेको हुँदा आज बढ्ने सम्भावना पनि उतिकै छ । 

नेप्सेले दिएको बिगतको ईतिहास यस्तो पनि रहेछ । Sep 5 : nepse -108.01 Sep 6 : nepse +162.06 Sep 20 : nepse -114.14 Sep...

Posted by Rohan Karki on Monday, January 24, 2022

 

प्रतिक्रिया