कमला घिमिरे र अमृत सापकोटाले इनेपाल रोधीघरमा प्रस्तुत गरे भावुक दोहोरी

काठमाण्डौ । नेपालमा दोहोरीको क्षेत्र थप रोचक बन्दै गएको छ  । छोटो समयमा दर्शक श्रोताको मन जित्न सफल इनेपाल रोधीघरमा यसपटक अनौठो दृश्य देखिएको छ ,बाल गायिका कमला घिमिरे र चर्चित गायक अमृत सापकोटा जब भेट भय अनि सुरु भयो दुखका पोका फुकाउन  ।

सानै उमेरमा करोडौँ नेपालीको मन मुटुमा बास गरेकी गायिका घिमिरे विगतमा भन्दा झन् परिपक्क र गहन  विषय बस्तु र गहकिला शब्द बुन्न माहिर भयको प्रमाणित गरेकी छिन पारिवारिक कथा मा सुरु भयको दोहोरी गाउँघरे, गरिबी सानैमा आमाले छाडेर हिनेको अनि बुद्ध हजुरबुवा बिरामी अनि सानो भाइको रेखदेख गर्ने सबै जिम्मेवारी बोकेर हिनेको कमलाको परिवारमा ठुलो बज्रपात हुन्छ त्यही सिलसिलामा रिनको भारी बोकेर अमृत परदेश जान्छन् । 

प्रत्यक टुक्का आफ्नै जस्तो, म त्यही कथा को पात्र जस्तो लाग्ने प्रस्तुतिमा माहोल आँसुमय हुन्छ त्यहाँ  उपस्थित आमा बुबाको आखामा आशु भरियको दृश्यले मन अमिलो हुन्छ । सुरुवाती दिनमा बास्ताबिक जीवनमा समेत अमृत  कमालको जीवनमा दाजु बनेर गाउँको लुकेको प्रतिभालाई सहर ,मिडिया हुँदै संसारभरका नेपाली को मन मनमा पुर्याउन ठुलो भूमिका अमृत ले गरेका हुन् तिनी कमला आज दर्शक स्रोता माझ लोकप्रिय गायिका  रुपमा परिचित छिन  ।

हेर्नुहोस् कमला घिमिरे र अमृत सापकोटाको कारुणिक दोहोरी –

प्रतिक्रिया