काठमाडौं/पोखरा । पश्चिम एसियामा चर्किएको द्वन्द्वको प्रभाव नेपाली पर्यटन क्षेत्रमा गम्भीर रूपमा देखिन थालेको छ। वसन्तकालीन मुख्य पर्यटकीय सिजन नजिकिँदै गर्दा उत्साहभन्दा बढी चिन्ता देखिएको छ भने पर्यटक आगमनमा उल्लेख्य गिरावट आउन थालेको व्यवसायीहरूले बताएका छन्।
इरान माथि इजरायल र अमेरिका ले गरेको...}
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको ८९८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरिएको हो।
प्रतिवेदनमा आन्दोलनका क्रममा भएको घटनाबारे विस्तृत विश्लेषण गर्दै जिम्मेवार ठहरिएका व्यक्त...}
काठमाडौँ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। दिउँसो २ बजे हुने कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराउनेछन्।
शपथ समारोह सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा आयोजना गरिनेछ। यसअघि रामचन्द्र पौडेल ले केसीलाई ज्येष्ठ...}
काठमाडौँ — नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान रूपमा प्रतिलिटर १५ रुपैयाँ बढाइएको हो।
निगमका अनुसार पछिल्लो एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन...}
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ।
पटकपटक दिएको निर्देशन पालना नगरेपछि खेलकुद विकास नियमावली २०७७ को दफा २९ (२) अनुसार एन्फा नेतृत्वमाथि कारबाही गरिएको हो। उक्त व्यवस्थाअनुसार परिषद्को निर्देशन अवज्ञा गर्ने संघलाई तीन महिनासम्म न...}
काठमाडौं । नेपाली कांग्रेस को १५औं महाधिवेशन असोजमा हुने भएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो।
केन्द्रीय सदस्य दिनेश सुनार का अनुसार ‘केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको छ।’ वडा अधिवेशन...}
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस...}
बुधबार शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको हो। पछिल्ला पाँच दिनदेखि निरन्तर बढिरहेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन आएको देखिन्छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ६.५४ अंकले घट्दा फ्लोट इण्डेक्स २.४६...}
काठमाडौं । अमेरिका ले इरान सँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव पाकिस्तान मार्फत इरानसम्म पुर्याइएको जनाइएको छ, जसले अमेरिका–इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको संकेत दिएको छ।
यसैबीच, अमेरिका पश्चिम एसिया क्षेत्रमा आफ...}
काठमाडौं । रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको हो।
उक्त समारोहमा रामसहायप्रसाद यादव, सुशीला कार्की...}