काठमाडौं - १८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् ।मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बाल...}
पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् ।
यसैगरी पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १० हजार ९...}
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै लोभलाग्दो प्रगति गरेका सर्जकको नाम भित्र आँउछ दीपक कँडेलको नाम । केही वर्षमै उनले दीपिका म्युजिकको मात्र उचाइ शिखरमा पुराएका छैनन् । दर्जन बढि सुमधुर गीत प्रस्तुत गरिसकेका कँडेलले आफ्नो छोरीलाई समेत सांगीतिक क्षेत्रमा सबै माझ चर्चित बनाइरहेका छन ।&nbs...}
काठमाण्डौ । बजार मापन सूचक नेप्से १५ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २७२० विन्दुमा आएको छ । मंगलबार भने बजार दोहोरो अङ्कले बढेको थियो ।
आज नेप्सेसँगै कारोबार रकम पनि ३ अर्बमा खुम्चिएको छ । २२८ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ५८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्...}
काठमाडौं । पछिल्लो समय आईपीओ बाँडफाँड निकै छिटो हुने गरेको पछिल्ला केहि कम्पनीको शेयर बाडफाँडले देखाएको छ । केहि दिन अघि मात्र जाल्पा सामुदायिक लद्युवित्तको शेयर बाँडफाँड भएको थियो भने बिहिबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एनआइबि...}
काठमाडौं । नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा अहिले फेरि पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको उल्लेख गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको र पुरानै सत्ता उल्ट्याउन खोजिएको उनको भन...}
काठमाण्डौ । आफ्नो कामका कारण चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपती क्षेत्रको पर्खालमा भगवानको पेन्टिङ गरिएको छ । काम सुरु भएसँगै पर्खालहरु निकै सुन्दर देखिएका छन ।
सो क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भ...}
काठमाण्डौ । पुराना लगानी कर्ता तथा शेयर बजार विश्लेषक हरि ढकालले आँउदो बैशाख सम्ममा नेप्से अहिले सम्मकै उच्च विन्दुमा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । एक मिडियासँगको कुराकानीमा उहाँले सो धारणा राख्नु भएको छ ।
पछिल्लो समय शेयर बजारमा धेरै लगानीकर्ता केही कुरा नबुझी बजारमा प्रवेश गर्दा त्...}
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घट्दै ९६ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९६ हजार रुपैयाँमा कारोबार भइरहे...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३ अङ्क भन्दा धेरैले घटेको छ । नेप्से घटे पनि कारोबार हुँदा मूल्य बढ्न कम्पनीको संख्या भने धेरै रहेको छ ।
दश लाख माथिको कारोबार हुँदा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य भने घटेको छ । निरन्तर बढिरहेको एनटीस...}