बुधबार पनि सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं - निरन्तर ओरालो लागेको बजारमा प्रि ओपन भने हरियाली हुने गरेको छ । आज बुधबार पनि सामान्य अंकले नेप्से बढेको छ । 

११ कम्पनीहरूको १० लाख माथिको शेयर खरिद बिक्री हुँदा ७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

नविल बैंकको शेयर सबैभन्दा धेरै कारोबार हुँदा २३ पटक शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय