२०८३ साउन ६, बुधबार
images
☰
२०८३ साउन ६, बुधबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

जनकपुरबाट रास्वपाको चुनावी अभियान औपचारिक रूपमा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधामबाट आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेको छ। जनकपुरधामको तरहुतियागाछीमा आयोजना गरिएको ‘परिवर्तन उद्घोष सभा’ मा ठूलो संख्यामा सर्वसाधारण तथा पार्टी कार्यकर्ताको सहभागिता रहेको छ। कार्यक्रममा रास्वपाका सभापति रवि लामिछान...}

पुरा पढ्नुहोस्

बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषयलाई लिएर उनी विवादमा तानिएका थिए । सो विषयले चर्चा चर्किँदै गएपछि प्रधानमन्त्री सुशीला कार्कीसमेत उनीप्रति असन्तुष्ट बनेकी थिइन् । विवाद बढ्दै गएपछि गुप्ताल...}

पुरा पढ्नुहोस्

नरेश खातीको नयाँ गीत ‘कान्छी’ सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक नरेश खातीको नयाँ गीत ‘कान्छी’ भर्खरै सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका खातीको यस गीतले पनि दर्शक–श्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ। नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल खातीले विगत एक दशकभन्दा लामो...}

पुरा पढ्नुहोस्

दुर्गा प्रसाईँविरुद्ध कारबाहीका लागि निर्वाचन आयोगले गर्यो साइबर ब्युरोलाई पत्र

काठमाडौं । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको छ । आयोगका अनुसार सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत तथ्यहीन आरोप लगाई भ्रम सिर्जना गरिएको ठहर गर्दै यो निर्णय गरिएको हो । आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आ...}

पुरा पढ्नुहोस्

आयोगको मान्यतापछि कांग्रेसभित्र दुई धार, मूल प्रवाहमा फर्कने दबाब बढ्दो

काठमाडौं — विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र फरक–फरक धारणा देखिन थालेका छन् । देउवा पक्षका केही वरिष्ठ नेताहरू आयोगको निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् भने तेस्रो तहका नेता त...}

पुरा पढ्नुहोस्

साना उद्योगमा केन्द्रित वैदेशिक लगानी, पूर्वाधारमा शून्य परियोजना

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालमा कुल ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा नयाँ वैदेशिक लगानीका आयोजना स्वीकृत भएका हुन् । लगानी प्रतिबद...}

पुरा पढ्नुहोस्

कांग्रेसको केन्द्रीय समिति बैठकः अप्राकृतिक गठबन्धन नगर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ६ बुँदे निर्णय सार्वजनिक गरेको छ। सभापति गगन थापाको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई दिएको मान्यतालाई स्वागत गर्दै यसलाई व्यक्ति वा समूहको जित–हार नभई विधि र लोकतन्त्रको विजयका र...}

पुरा पढ्नुहोस्

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगको मान्यता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ। आयोगले दुवै पक्षबाट पेश भएका विवरण, कागजात र प्रमाणको अध्ययनपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै वैधानिक ठहर गर्दै सोही विवरण अद्यावधि...}

पुरा पढ्नुहोस्

भुजुङ्ग हाइड्रोपावरको आईपीओमा माघ १२ देखि आवेदन दिन सकिने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ खुला गर्न लागेको हो। कम्पनील...}

पुरा पढ्नुहोस्

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ। नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit