काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ ।
अचारसंहिता लागू भएसँगै प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायमा कार्यरत उच्चपदस्थ, प्रदेश सरकार, स्थानीय सरकारक...}
काठमाडौं । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरे...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन् ।
अर्थ मन्त्रालयले उनलाई निलम्बन गरेको हो । त्यस्तै निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । आज भएको एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा राष्ट्र बैंक प्रति निकै आक्रोस पोखेका थिए ।
बिहीबार बसेको मन्त्रिपरिष...}
काठमाडौं - उपकार लघुवित्तको आइपीओमा ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (चैत २५ गते) साँझ ५ बजेसम्ममा २ लाख २१ हजार १५६ जनाले ५९ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २६.७२ गुणा बढी आवेदन...}
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताएका छन्। नेपाल रसाष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा उनले यस्तो बताएका हुन।
"नेपाल श्रीलंका जस्तो हुन सक्दैन,श्रीलंकासँग नेपाललाई तुलना गर्न छोडौ" उनले भने "कतिपयलाई रहर छ श्रीलंका ब...}
काठमाडौं - राष्ट्र बैंकले आयातमा एलसी खोल्न कडाइ गरेसँगै बैंकमा तरलता बढ्ने समेत आएको छ ।
चार दिनमा नै वाणिज्य बैंकहरुको निक्षेप संकलन २० अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी उल्टै घटेको छ।
केन्द्रिय बैंकको तथ्याँक अनुसार गत शुक्रबारसम्ममा बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ३१ अर्ब रुपैया...}
काठमाडौं - सेबोनले अनुमति दिएसँगै धमाधम नयाँ आइपीओ सार्वजनिक भइरहेका छन् । यसै बीच आज शुक्रबार पनि नयाँ कम्पनीको आइपीओ सार्वजनिक हुने भएको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शक्रुबार (चैत २५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौं - नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताए।...}