चितवनमा रेणुको अग्रता ह्वातै बड्यो

काठमाण्डौ । चितवनको नयाँ मतपरिणाम सार्वजनिक भएको छ । भर्खर मात्र सार्वजनिक भएको मतपरिणाममा रेणु दाहालको अग्रता फराकिलो बन्दै गएको देखिएको छ । 

भरतपुर महानगरपालिकाको १८६८३ गणना गर्दा
मेयर 
विजय सुवेदी  ६१४०
रेनु दहाल ६२४९
स्वतन्त्र जगन्नाथ पौडेल ३०३८
उपमेयर 
चित्रसेन  ७६११
हिमला गुरुङ ५०३२
वडाध्यक्ष
सूर्य ६१५
रुख ६२६

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय