रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । सबैले चासोका साथ हेरेको महानगरपालिका हो काठमाण्डौ महानगरपालिका । यहाँ एक स्वतन्त्र उमेदबारका कारण देशैभरि चर्चा चुलिएको छ ।
पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उमेदबार बालेन शाहले मतान्तर बढाएर ५ हजार कटाएका छन । बिहान ११ बजेको मत परिणाम अनुसार शाहले दश हजार ७ सय ९७ मत ल्याएका छन भने सुर्य चिन्हबाट केशव स्थापितले ५ हजार ७ सय ८७ मत ल्याएका छन । त्यस्तै काँग्रेसबाट सिर्जना सिँहले ५ हजार ७४ मत ल्याएकी छन ।