काठमाडौं - देशमा तरलता अभाव भएपछि बैंकहरुले विदेशी सामना आयातमा कडाइ गर्ने भएको छ ।
वाणिज्य बैंकहरुले अत्यावश्यक बाहेकका वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले निजी गाडी, ड्राई फूड, फर्नि...}
काठमाडौँ - वाणिज्य बैंकहरुले आउँदो महिनाको लागि ब्याजदर स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार निर्णय नै गरिसकेको छ ।
ब्याजदर बढाए पनि बचत नबढेपछि आउँदो महिना यथावत राख्ने निर्णय गरिएको हो । वाणिज्य बैंकहरुले गत फागुनमा मात्र निक्षेपको ब्याजदर बढाएका...}
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थ व्यवस्था जोखिम अवस्थामा रहेको बताएका छन्। सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल श्रीलंकाको बाटोमा रहेको समेत बताए ।
मुलुकको अर्थ...}
काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाले बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित भएको छ।
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको संस्थाले शनिबार साधारणसभा गरेको हो। सभाले ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड २४ लाख १४ हजार ७ सय ३६ रुपैयाँ नगद ल...}
काठमाडौं - पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् ।
उनको सर...}
काठमाडौं - आज भगवान् श्री रामचन्द्रको जन्म दिन । रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ ।
वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ...}
काठमाडौं - नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।
यो सँगै आईतबार शेयर बजार पनि बन...}
काठमाडौं - रिभर फल्स पावरले आज चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुल्ला गरेको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो ।...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउ...}
काठमाडौं - काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।
मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
}