काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक कुलेन्द्र विश्वकर्माको आवाज रहेको सुमधुर गीत तिमी मेरी परान भर्खर मात्र सार्वजनिक भएको छ ।
दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय विश्वकर्माले करोडौं दर्शक बनाउन सफल धेरै गीतहरूमा सुमधुर आवाज दिइसकेका छन । देशका विभिन्न मेला महोत्सवमा सक्रिय विश्वकर्माको...}
काठमाण्डौ । सानिमा लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको चैत्र २९ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६.७७ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ४।२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्न...}
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट आज बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा प्रचण्ड, अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्...}
काठमाडौं - उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय १ दिन थप गरिएकाे छ । आईतबार सरकारले रामनवमीकाे विदा दिएकाले आवेदन दिने समय थप गरिएकाे कम्पनीले जनाएकाे छ ।
अब लगानीकर्ताले उक्त आईपीओमा चैत्र ३० गते सम्म आवेदन दिन सक्ने छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...}
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब ८० लाख अधिक कित्ता सेयर थपिएको छ। मगंलबार दुई लघुवित्त र एक विकास बैंकको सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको छ।
नेप्सेले मगंलबार ईन्फिनिटी लघुवित्त, सूर्योदय लघुवित्त र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत गरेको हो।
यी संस्थ...}
काठमाडौं । ८ महिनाको अवधिमा रेमिट्यान्स १.७ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०७८–७९ को तथ्याङ्क अनुसार ८ महिनाको अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशत घटेर ६३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रति...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा ११५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ५ बजेसम्ममा लघुवित्तको आईपीओमा २२ लाख ३८ हजार ७५७ जना आवेदकले २ करोड ५४ लाख ९ हजार ४४० कित्ता शेयरका लागि २ अर्ब ५४ करोड ९ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परे...}
काठमाण्डौ । देशको अर्थतन्त्र दयनिय बनिरहेको बेला शेयर बजारमा पनि त्यसको प्रभाव देखिएको छ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ ।
सोमबार पनि अर्धशतक हाराहारी घटेर बजार बन्द भएको थियो । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ । आज १ अर्ब ४७ करोडको शेयर खरिद बिक्...}
काठमाण्डौ । लोकप्रिय गायिका शान्ती श्री परियारले आवाज दिएको घुमी घुमी सार्वजनिक भएको केही दिनमै भाइरल जस्तै बनेको छ । गीतलाई लाखौले टिक टक नक्कल गरेका छन भने युट्युबमा समेत दर्शकको राम्रो माया पाएको छ ।
सुजन चापागाईँ र परियारको आवाज रहेको गीतको अडियो र भिडियो दुवैलाई दर्शकले औधी मन पराएका छ...}