काठमाडौं - नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्प २०७२ सालमा आजैका...}
काठमाडौं - केही समय पहिला आइपीओ निष्कासन गरेको CYC लघुवित्तको शेयर बाँडफाँड गर्ने मिति तय भएको छ ।
लघुवित्तको आइपीओ बिहीबार (वैशाख १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार (वैशाख १५ गते) बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयार...}
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम भित्र पर्दछ सागर विरहीको नाम । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय विरहीले मौलिक दोहोरी समेत प्रस्तुत गर्न थालेका छन ।
गायिका जुना श्रीस र सागर विरहीले गाएको रमाइलो दोहोरी सार्वजनिक भएसँगै यो क्षेत्रमा पनि विरहीले दमदार आगमन गरेका छन । म...}
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसूचक करिव ३५ अङ्कले घटेर बजार बन्द भएको छ । आइतबार शतक हाराहारीमा बढेको बजार आज भने घटेको हो ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेर २ अर्बमा आएको छ । आज दिनै भरिमा २ सय ३९ कम्पनीको शेयर खरिद बिक्री भएकोमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनी...}
कास्की - पोखरा महानगरपालिकाको मेयरमा एमालेले दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले थापालाई टिकट दिएको एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले जानकारी दिए ।
शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शे...}
काठमाडौं - सोमबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो ।
घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ र चाँदी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो द...}
काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ११ स्टकको २४ लाख ७४ हजार ५२३ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ३२३ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।}
काठमाडौं । नयाँ वर्ष लागेसँगै धमाधम आइपीओ आउने मिति तय भइरहेको छ । यसैबीच नयाँ कम्पनीले बैशाख १३ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ ।
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले बैशाख १३ गतेदखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने तय गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
बुटवल- बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगर सामुदायिक वनको जंगलमा उनीहरूको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार यसरी मृत भेटिनेमा बुटवल उपमहानगरपालिका वड...}