काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अङ्कले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि हल्का सुधार आएको छ ।
आज नेप्से करिव ५ अङ्कले बढेर समग्र बजार २३२५ विन्दुमा पुगेको छ । यो हप्ता नेप्से २ दिन बढेको छ भने बाँकी ३ दिन भने घटेको छ । आज २३१ कम्पनीको १ अर्ब ६...}
काठमाण्डौ । अर्थतन्त्रमा आएको विकराल अवस्था शेयर बजारमा पनि देखिन थालेको छ । नेप्से परिसूचक निरन्तर ओरालो लागेसँगै लगानीकर्ता आत्तिएका छन ।
निरन्तर नेप्से ओरालो लागेपछि अब के गर्ने भन्ने धेरैलाई अन्योल भइरहेको हुन्छ । यसैबीच सक्रिय लगानीकर्ता नवराज दाहालले नेप्से घटेर सयकै विन्दुमै आए पनि घ...}
काठमाण्डौ । दोहोरीका राजा भनेर चिनिने गायक तथा सर्जक रविन लामिछानेको शब्द सिर्जना रहेको नयाँ गीत शिरफूल शिरको भर्खर मात्र सार्वजनिक भएको छ ।
पञ्चेबाजाको सो उत्कृष्ट गीतमा लय सिर्जना भने ईश्वर सिंहले गरेका छन । ईश्वर र शान्ता रानी परियारको आवाज रहेको सो गीतले भिन्न दुई स्थानका मायालु जोडिहरू...}
ललितपुर । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उद्दार गरी अस्पताल पुर्याइएको छ।
‘अक्सिजन भर्ने क्र...}
काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यस्तो अबस्थमा धेरै लगानीकर्ताहरुलाई ठुला लगानीकर्ताले के भन्छन भन्ने लाग्नु शोभाविक हो । यसै बीच तीन अग्रज लगानीकर्ता एकैपटक मिडियामा आएर आफ्नो अनुभव साटेका छन ।
केही समय पहिला आफ्नो अनुहार सहित सार्वजनिक भएका शिव चन्द्र डोन अनुहार सहित पहिलो...}
काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६ अङ्क भन्दा धेरैले बढेको छ । बुधबार दोहोरो अङ्कले घटेको बजार आज भने केही बढ्ने संकेत गरेको छ ।
यो सेसनमा २३ कम्पनीहरूको ३३ पटक शेयर खरिद बिक्री हुँदा ५ लाख हाराहारीको शेयर कारोबार भएको छ । कारोबार भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ...}
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा ०.५४ प्रतिशत मात्रै बढेको छ ।
संचालनमा रहेका कुल २७ बैंकहरुले चैत मसान्तसम्ममा कुल ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपैयाँ...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डमा प्रमुख आएसँगै बाकी रहेका कामहरू धमाधम हुन थालेका छन् । वैशाख लागेसँगै कम्पनीहरु प्राथमिक शेयरको लागि दिएकी निवेदन ले धमाधम अनुमति पाइरहेका छन् ।
यसैबीच बोर्डले बुधबार अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
नेपाल धितोपत्र...}
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड वैशाख ९ गते (शुक्रबार) हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उपकार लघुवित्तको आईपीओ बाँडफाँड बिहान ८ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम नेपाल एसबीआई मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थि...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}