२०८३ साउन ११, सोमबार
images
☰
२०८३ साउन ११, सोमबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

तिहार पछिको पहिलो कारोबार दिन नेप्सेमा हरियाली,कारोबार रकम कति ? 

काठमाडौं ।  लामो समयको विदापछि खुलेको शेयर बजारमा दोहोरो अंकको बृद्धि आएको छ । नेप्से बढेपनि कारोबार रकम भने स्थिर छ ।  आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १६।३९ अकंले बढेर १८७४।८७ बिन्दु बन्द भएको छ । तिहार अघि अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज  १४।३५ अकंले बढेर १८५८।४९ बिन्दु बन्द...}

पुरा पढ्नुहोस्

सवारी दुर्घटनामा ३ महिने शिशू सहित आमाको पनि ज्यान गयो

काठमाण्डौ । छठ घाटमा जानेक्रममा गाडीको ठक्करले तीन महिनो शिशु सहित ३ जनाको ज्यान गएको छ ।  भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका(४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको हो ।  कारको ठक्कर...}

पुरा पढ्नुहोस्

एक घण्टा भित्र सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौंं - तिहार पछि खुलेको शेयर बजारमा सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । शेयर बजार खुलेको १ घण्टा नपुग्दैं कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पर्दा (११.५५ बजे) कम्पनीको शेयर २८.५० रुपैयाँले बढेर प्रतिशेयर ३१३.५० रुपैयाँ पुगेको छ ।}

पुरा पढ्नुहोस्

बरुण हाइड्रो पावरको अवितरित हकप्रद शेयर बिक्री खुल्ला, आवेदन यसरी दिन सकिन्छ

काठमाडौंं - बरुण हाइड्रो पावरले अवितरिक हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आज अर्थित कात्तिक १४ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।...}

पुरा पढ्नुहोस्

साताको दोश्रो दिन सुनचाँदीको मूल्य स्थिर

काठमाडौंं - साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि पनि सोही मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, उक्त दिन चाँदी...}

पुरा पढ्नुहोस्

आउँदै छन् ३५ कम्पनीहरुको आइपीओ

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष आएसँगै पेन्टिङमा रहेका आइपीओहरु धममधम अनुमति पाइरहेका छन् साथै अझै पाइपलाइनमा ३५ वटा कम्पनीका आईपीओ रहेका छन्।  यी कम्पनीले ८ अर्ब ७९ करोड १२ लाख २० लाख ७५० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेका छन्। सेबोनले अनुमति दि...}

पुरा पढ्नुहोस्

लामिछाने बिरुद्द १२ वर्ष कैदको माग गर्दै आज मुद्धा दायर हुने

काठमाडौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछ...}

पुरा पढ्नुहोस्

मनकामना मन्दिर दर्शन गरेर फर्किएको बस दुर्घटना

काठमाडौंं - मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि  तिथालु बोकेको  ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनमा २५ जना घाइते भएका छन् ।अहिले घाइतेको उद्धार भइरहेको न...}

पुरा पढ्नुहोस्

तिहारपछि दर्जनौं कम्पनीले आइपिओ निष्कासन गर्न पाए अनुमति

काठमाडौंं- आइपीओ निष्कासनकाे लागि झण्डै ३ दर्जन कम्पनी पाइपलाइनमा देखिएका छन्। आइपीओ जारी गर्नको लागि हाल ३५ वटा कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन्। धितोपत्र बोर्डका अनुसार अहिले ३५ वटा कम्पनीले १४ अर्ब ९७ करोड रुपैयाँभन्दा धेरैको आइपीओ जारी गर्नको लागि बोर्डमा आवेदन दिएका छन्। ब...}

पुरा पढ्नुहोस्

अस्ताउँदाे सूर्यकाे पूजा गर्दै आज छठ पर्व मनाइँदै

काठमाडौंं - कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना,उपासना हुने गर्दछ । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदी सहित...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ४४३
  • ४४४
  • ४४५
  • ४४६
  • ४४७
  • ४४८
  • ४४९
  • ...
  • १२०८
  • १२०९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit