काठमाडौंं - अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही,...}
काठमाण्डौ । लामो प्रतिक्षपछि धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायीको लागि आवेदन खुला गरेको छ । उसले आइतबार एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ ।
धितोपत्र व्यवसायी पाँचौं संशोधन नियमावली २०७९ लाई मन्त्रीपरिषद्बाट पारित गरेपछि बोर्डलाई ब्रोकर लाईसेन्सको विनेदन माग गर्ने बाटो खुले...}
काठमाण्डौ । सुनको जलप बोलको दशैँ गीत जसले हरेक नेपालीको मन भित्र गहिरो छाप छोडेको थियो । त्यसपछिका केही बर्ष यस्तो भयो विष्णु खत्रीको दशैँ गीत सार्वजनिक नभए सम्म दशैँ आएको भान नै हुँदैनथ्यो ।
उनै खत्रीले २०७९ सालको लागि नयाँ दशैँ गीत पूर्णिमा रातको बोलको गीत सार्वजनिक गरेका छन । गीतले विगतम...}
काठमाण्डौ । विभिन्न विधाका गीतहरू सार्वजनिक गरेर सबै माझ चर्चामा रहेका लोकप्रिय गायक तथा सर्जक राजेन्द्र कँडेलको नयाँ देश प्रेमी गीत म त बोल्ने हो भर्खर मात्र सार्वजनिक भएको छ ।
देशमा भइरहेका विकृति र विसंगतिलाइ कडा झटारो हानिएको सो गीतको अडियो र भिडियो सबै उत्कृष्ट बनाइएको छ । उनले आफ्नो ग...}
काठमाडौं । केही दिन अघि आवेदन खुल्ला भएको सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम अवसर आज रहेको छ ।
भदौ २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन भएको कम्पनीको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिने सकिने छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्...}
अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँ...}
काठमाडौंं - दशैँको लागि काठमाण्डौबाट गाउँघर जाने यात्रुको लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । नयाँ बसपार्कसहित अरु ठाउँमा रहेका आधिकारिक काउन्टरमा गएर टिकट बुकिङ गर्न सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न...}
भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिल...}
काठमाडौंं - यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
पूर्वी मोहडा गरेर टीका लगाउनुपर...}
काठमाडौंं - भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।
निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य...}