काठमाण्डौ । युवा गायक तथा सर्जक गणेश ढकालले आवाज दिएको नयाँ गीत चुहिने छानो भर्खर मात्र सार्वजनिक भएको छ ।
गरिब परिवारको केटा र धनी परिवारकी केटी बिचको प्रेम सम्बन्ध देखाइएको गीतमा गणेशलाई आवाजमा अनु विश्वकर्माले साथ दिएकी छन भने गीतको शब्द गायक ढकाल स्वयंले बनाएका छन भने लय चर्चित सर्जक रा...}
धरान । कात्तिके पूर्णिमाको अवसरमा धरान उपमहानगरपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिएको छ।
प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालग...}
काठमाण्डौ । निर्वाचन आयोगको ताकेतापछि गण्डकी प्रदेश सरकारले कर घटाउने निर्णय फिर्ता लिएको छ । गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो
बुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो । तर, मुख्यमन्त्री कार्यालयमा सोमबार मात्र पत्र प्र...}
काठमाडौंं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे अवितरित हकप्रद सेयर भर्ने आज (कार्तिक २१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६९ कित्ता हकप्रद सेयर लिलाम बढाब...}
काठमाडौंं - सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार २ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हज...}
काठमाडौंं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल बनेको छ ।
केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुर...}
काठमाडौं । सानिमा बैंकका विद्यमान संस्थापकले ५१ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।
इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। सेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।
यस्तै, न्युनतम १० लाख कित्ताका लागि...}
ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य...}
काठमाडौं - लोकप्रिय गायिका शुशिला गौतमले गाएको लाइभ दोहोरी अहिले चर्चामा आएको छ ।
जीवन सिग्देल र गौतमले माया दे कै हो बोलको गीतमा उत्कृष्ट टुक्का सहित दोहोरी प्रस्तुत गरेका छन् ।
गीत हेर्ने सबै दर्शकले दोहोरी प्रस्तुति निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
माया गर्ने म...}
काठमाडौं । आइतबार शेयर बजारमा छलाङ आएको छ । गत साताको अन्तिम दिन दोहोरो अकंले घटेको शेयर बजार यो साताको सुरुवात मै सकारात्मक तिर लम्किएको हो ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले धामाधम लाभांश घोषणा गरेका छन् । तुलनात्मकरुपमा कम्पनीहरुले गत वर्षभन्दा बढी लाभांश दिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैम...}