काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिकले शुक्रबार अर्थात कात्तिक ४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपी...}
काठमाडौंं - लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ९३ हजार ४०७ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी सुजन बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार कित्ता र गणेश राज रेग्मीको नाममा र...}
काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज अन्तिम दिन अर्थात कात्तिक २ गते साँझ ५ः०२ बजेसम्ममा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुल...}
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले असोज महिनाकै ब्याजदरलाई कायम राखि प्रकाशित गरेका हुन् ।
नेपाल बैंकर्स सघंको निर्णयानुसार कात्तिक महिनाका लागि बैंकहरुले ब्याजदर नबढाएका हुन् । कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई कायम राख्न...}
काठमाडौं - बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बझाङका डीएसपी जागेश्वर भण्डारीले ६ जनाको घटनास्थलमै मृत्यु भएको र हाल उद्दार कार्य जारी रहेको बताए ।
जीप भीरबाट खसेको प्रहरीले जनाएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको प्रहरीको भन...}
काठमाडौं । बुधबार पनि शेयर बजार घटेसँगै लगानीकर्ता निराश भएका छन । नेप्से मात्र होइन कारोबार रकममा पनि कुनै सुधार हुन सकेको छैन ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज १२।८१ अकंले घटेर १८४५।५१ बिन्दु बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २।६१ अकंले घटेर १८५८।३३ बिन्दुमा बन्द भए...}
काठमाण्डौ । बुधबार दिँउसो भुकम्पको धक्का महसुश भएको छ ।
दिउँसो तीन बजेर ८ मिनेट जाँदा धक्का महसुस भएको हो । भूकम्प 5.9 म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ .}
काठमाडौंं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गरिएको छ । उनलाई अझ ४ दिन अनुसन्धानको लागि हिरासतमा राख्न अदालले अनुमती दिएको छ ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उ...}
काठमाडौंं - सोल्टी होटल (SHL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३१५७८९४७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...}
काठमाडौंं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै कारोबार मूल्य हिजो मंगलबारको तुलनामा घटेको जानकारी दिएको हो ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थ...}