तेजश रेग्मी र बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’ सार्वजनिक भएको छोटो् समयमै उत्कृष्टको सूचिमा आउन सफल भएको । गीतलाई सबैले उत्कृष्ट गीत भन्दै प्रतिक्रिया दिएका छन भने टिकटकमा समेत यो गीत भाइरल जस्तै छ ।
तेजशकै शब्द र सङ्गीत र आशिस अविरलको सङ्गीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्...}
हात्तीले आक्रमण गर्दा २ जनाको ज्यान गएको छ । बुधबार बिहान हात्तीको आक्रमणमा परी महाकाली नगरपालिका–२ चाँदनीकी एक महिला सहित २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
हात्तीको आक्रमणबाट मृत्यु भएकी महाकाली नगरपालिका-२ चाँदनीकी ४२ वर्षीया बिस्ना भट्ट र ५० वर्षीया भुरी देवी बोहराको मृत्यु भएको प्...}
काठमाडौं । १३ औं दक्षिण एसियाली खेदकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने भएको छ ।
बुधबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीहरुलाई प्रतिब्यक्ति नौ लाख दिने घोषणा गर्नुभएको हो ।
त्यस्तै प्रधानमन्त्री ओली...}
मेष : दिन उत्तम रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । आम्दानी बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शरीर तन्दुरुस्त हुनेछ ।
वृष : दिन सार्थक खालको रहनेछ । पढाइ लेखाइले गति लिनेछ । ठूलाबडा व्यक्तिहरुसँग भेटघाट हुनेछ । उपयुक्त अवसर मिल्नेछ ।
मिथुन : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ...}
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो ।
पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष...}
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो ।
नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो...}
धान्यपूर्णिमा पर्व आज मुलुकभर धान्यपर्वत दान गरी मनाइँदै छ । अन्नबालीहरुमा लोकप्रिय मानिने धान घरघरमा भित्र्याएपछि हर्षखुशीपूर्वक धान्यपूर्णिमा पर्व मनाउने गरिन्छ । यस अवसरमा अन्नपूर्णा, पाथिभरा, सिमेभूमेलगायतका देवपितृको पूजा गरी कन्याहरुलाई धान दान गर्ने चलन छ ।
धान्यपूर्णिमा दिन काभ्रेको धनेश्वर...}
चीन सरकारले कोटेश्वर –कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण लामो समय भइसकेको छ । चीनको राजदूत हउ याङईले नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीलाई करिव एक बर्ष अघि माघ १४ गते विस्तारित कोटेश्वर कलंकी खण्डको चाबी हस्तान्तरण गरेका थिए ।
त्यो समय यो सडकको निमार्ण कार्य केहि बाँकी थियो । साथै सर्भिष लेन समेत...}
लोकप्रिय निर्देशक तथा मोडल प्रेम थापाको दिल भित्र अर्कै भएको खुलासा भएको छ । त्यो खुलासा बास्तविकतामा नभए भर्खर मात्र सार्वजनिक भएको गीतमा भएको हो ।
प्रविशा अधिकारी र रामजी खाँणको आवाज रहेको सो उत्कृष्ट गीतमा रोशन सिँहको लय तथा शब्द सिर्जना रहेको छ । माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्...}
काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेताको खोजी गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भएका छन् । सो कार्यक्रम रियालिटी शोको फर्म्याटमा चलाउने बिहीबार काठमाडौंमा आयोजित ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रमको घोषणामा जानकारी दिइएको हो । विभिन्न अडिसन र तह पार गर्द...}