• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

मंसिर सकिनै लाग्दा प्रेम थापाको दिलमा अर्कै भएको खुलासा

लोकप्रिय निर्देशक तथा मोडल प्रेम थापाको दिल भित्र अर्कै भएको खुलासा भएको छ । त्यो खुलासा बास्तविकतामा नभए भर्खर मात्र सार्वजनिक भएको गीतमा भएको हो ।

प्रविशा अधिकारी र रामजी खाँणको आवाज रहेको सो उत्कृष्ट गीतमा रोशन सिँहको लय तथा शब्द सिर्जना रहेको छ । माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

युवा निर्देशक प्रेम थापाकै निर्देशन रहेको सो गीतमा थापा र पवित्रा न्यौपानको अभिनय देख्न सकिन्छ । भने गीतलाई एभरेष्ट इन्टरटेन्डमेन्डले बजार ब्यवस्थापन गरेको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै थापाले आफुहरुले गीतलाई सक्दो राम्रो बनाउने प्रयास गरेको र सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया