जस्तोसुकै गीतलाई पनि न्याय गरेर गाउन सक्ने क्षमता भएकी लोकप्रिय गायीका सम्झना लामिछाने मगर को आवाज रहेको नया गीत ताजा समाचार भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै रमाइलो सो गीतमा मगरलाई आवाजामा सुरेश राना मगरले साथ दिएका छन् । गीतलाई सुरेश आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सबै पक्ष निकै दमद...}
बाबु छोरीको नातालाई कलंकित पार्ने एक पितालाई अदालतले जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाए हो ।
अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसल...}
यसो त नेपाली दर्शक माझ साउथ इन्डियन चलचित्रहरु निकै लोकप्रिय छन । प्राय युउटुवमा सार्वजनिक भएका हरेक भारतीय चलचित्रलाई नेपाली दर्शकले निकै हेर्ने गरेको विगत र बर्तमान रहेको छ ।
यस्तै पछिल्लो समय नेपाली दर्शक मार्झ डियर कम्रेड निर्क चर्चामा छ । यो चलचित्रको चर्चा सामाजिक सञ्जालमा समेत चुलिएको छ । यो...}
आफ्नो नृत्य कलाबाट सबैलाई चकित पार्दै आइरहेकी मोडल सुस्मा खनालले नृत्य गरेको नयाँ गीत भर्खर मात्र सार्वजनिक गरिएको छ ।
अमेरीकामा रहेर पनि नेपाली गीत संगितलाई औधि माया गर्ने खनालले बेला बेलामा यस्ता नाचहरु आफु््नो च्यानलबाट सार्वजनिक गर्दै आइरहेकी छन ।
यो पटक उनले चलचित्र लक्का जवानको गीतमा अभिनय ग...}
अमेरिका भ्रमणमा गएर उतै लुकेकाे आरोप लागेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको प्रतिक्रिया दिनुभएकाे छ ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको...}
लाइभ दोहोरी सार्वजनिक गरि चर्चामा रहेको सारङ्गी संसारको टिमले फेरी नयाँ दोहोरी सार्वजनिक गरेको छ ।
त्यो मन रुन्न होला र बोलको भाकामा गाइएको सो गीतलाई यो पटक शितल गुरुङ र दिपिका बयम्बु मगरले आवाज दिएका छन भने उनीहरुलाई साथीहरुले साथ दिएका छन ।
माया प्रेमलाई विषय बनाइ निकै उत्कृष्ट शब्द समायोजन रहेक...}
संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम साप...}
पोखरा । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपीटको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।
एन्फा कास्कीका अध्यक्ष गुरुङलाई कुटपीट गरेको भोलिपल्ट मनाङ्गे पक्राउ परेका थिए । प...}
ष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने ह...}
बेइजिङ, १३ माघ । चीनमा कोरोना भाइरसको संक्रमण फेलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा छन्। चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्।उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन्।
‘हामीहरू अहिलेसम्म स्वस्थ छौ...}