हुम्ला सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ । गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार...}
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाइ कोरोना भाइरसको प्रकोपले प्रभाव पार्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपाल भ्रमण वर्ष २०२० मा प्रभाव पर्ने बताएका हुन् । ची...}
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएकाे छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो!
मुटुको समस्याबाट पीडित शर्मा चार दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उनलाई...}
विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो ।
रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् ।
‘सिरियन अब्जरभे...}
नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । यसको कारण देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।
बुधबार दिउँसो देशको पश्चिम तथा मध्य भू–भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशि...}
पर्सा । अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हुँदोरहेछन् भनी सुन्दा अचम्म लाग्नसक्छ । तर यो सत्य हो । यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा घटेको छ ।
कुरो २०६५ साल माघ २७ गतेको हो । पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र...}
निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेकाे हो ।
नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे सुरु हुँदैछ । यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तु...}
झापा । आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाकी आम...}
हाँस्य कलाकार विल्सन विक्रम राईलाई आफ्नो जन्मदिनमा पुत्र लाभ भएको छ । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन मनाउँदै छन् ।
यसै दिन छोराको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोराको आगमनले खुशी छाएको र बाब...}
काठमाडौँ, १५ माघ । चीनले कोरोना भाइरस नियन्त्रण गर्न ४८ घण्टामानै १००० शैय्याको अस्पताल बनाएर विश्वलाई चकित तुल्याएको छ ।
पछिल्लो समय महामारीको रुप लिएको कोरोना भाइरस द्रुत रुपमा स्वासप्रस्वासबाट सर्ने भएपछि चीन सरकारले छुट्टै अस्पताल बनाएर संक्रमितको उपचार गर्ने लक्ष्य अनुरुप यो अस्पताल निर्माण गरे...}