• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

लोकप्रिय गायीका सम्झना लामिछानेको ताजा समाचार आउँदो शनिबार – भिडियो सहित

जस्तोसुकै गीतलाई पनि न्याय गरेर गाउन सक्ने क्षमता भएकी लोकप्रिय गायीका सम्झना लामिछाने मगर को आवाज रहेको नया गीत ताजा समाचार भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै रमाइलो सो गीतमा मगरलाई आवाजामा सुरेश राना मगरले साथ दिएका छन् । गीतलाई सुरेश आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सबै पक्ष निकै दमदार रहेको छ ।

सञ्जय लामाको निर्देशन रहेको सो गीतमा सम्झना को उत्कृष्ट अभिनय देख्न सकिन्छ भने आश्विन मगरले अभिनयमा साथी दिएका छन् ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया