• गृहपृष्ठ /
  • अनौठो बिश्व ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

नेपाली दर्शकले अत्यधिक रुचाय भारतीय चलचित्र Dear Comrade लाई,उत्कृष्टको सूचिमा एक हप्ता कब्जा

यसो त नेपाली दर्शक माझ साउथ इन्डियन चलचित्रहरु निकै लोकप्रिय छन । प्राय युउटुवमा सार्वजनिक भएका हरेक भारतीय चलचित्रलाई नेपाली दर्शकले निकै हेर्ने गरेको विगत र बर्तमान रहेको छ ।

यस्तै पछिल्लो समय नेपाली दर्शक मार्झ डियर कम्रेड निर्क चर्चामा छ । यो चलचित्रको चर्चा सामाजिक सञ्जालमा समेत चुलिएको छ । यो समाचार तयार पार्दा सम्म सो चलचित्र नेपाली दर्शकले एक नम्वरको सूचिमा राखेका छन भने छोटो समयमै चलचित्रले धेरै दर्शक पनि पाएको छ ।

आउनुहोस सो भारतीय चलचित्र कस्तो छ हजुरहरुले पनि हेर्नुहोस

प्रतिक्रिया