• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

दिपिका र शितलले तताए सारङ्गी संसारको दोहोरी

लाइभ दोहोरी सार्वजनिक गरि चर्चामा रहेको सारङ्गी संसारको टिमले फेरी नयाँ दोहोरी सार्वजनिक गरेको छ ।

त्यो मन रुन्न होला र बोलको भाकामा गाइएको सो गीतलाई यो पटक शितल गुरुङ र दिपिका बयम्बु मगरले आवाज दिएका छन भने उनीहरुलाई साथीहरुले साथ दिएका छन ।

माया प्रेमलाई विषय बनाइ निकै उत्कृष्ट शब्द समायोजन रहेको त्यो दोहोरीलाई धेरैले उत्कृष्ट दोहोरी भनेर प्रतिक्रिया दिएका छन ।

आउनुहोस दोहोरीको पुरै भाग हेरौं

प्रतिक्रिया