काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गायिका आस्था राउत प्रहरीको फरार सूचीमा परेको घटनाले बहस पाइरहेका बेला अर्का कलाकार माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् । तर गायिका आस्थाको पक्ष र विपक्षमा बहस भइरहे पनि माग्ने बुढाले आफूले गल्ती गर...}
धादिङ । धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् ।
तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा अर्का युवा गम्भीर घाइते छन् । घाइते रवि...}
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध...}
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै अनुगमन गर्ने निर्णय गरे पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति चालु आर्थिक वर्षमा झनै कमजोर देखिएको छ ।
गत आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत प्रगति गरेका आयोजनाको प्रगति चालु आर्थिक वर्षमा गत आवभन्दा १० प्रतिशत कम अर्थात् १८ प्रतिशतमा सीमित छ ।
प्रधानमन्...}
काठमाडौं, ९ माघ । काठमाडौंको बसुन्धरास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ। बसुन्धराको इसान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर टहरा बनाई भाडा खाइरहेको टोखा नगरपालिकाका कर्मचारीले नागरिकलाई बताए। उनीहरुका अनुसार यसमा स्थानीय जनप्रत...}
राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सबै प्रदेशहरुमा मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।
आयोगले दिएको जानकारी अनुसार प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का...}
लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाको नयाँ गीत मरे छ लाहुरेले सबैको मन छुन सफल बनिरहेको छ ।
विदेशी भुमिको रक्षाको लागी लड्दा लड्दै ज्यान गुमाउने नेपालीको कथालाई समेटेर तयार पारिएको सो गीतलाई हेर्ने सबैले उत्कृष्ट गीत भएको प्रतिक्रिया दिएका छन ।
निकै मार्मिक शब्द र उत्कृष्ट लय सिर्जना समेत रहेको स...}
काठमाडौं । सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका-४ गुरुधाम चोकस्थित सडकमा बुधबार साँझ ना.१ ज ८०८८ नम्बरको म्याजिक गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको घटनास्थलमै...}
उखु किसानले पुन: आन्दोलन गर्ने घोषणा गरेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवामा बुधबार पत्रकार सम्मेलन गरी सरकारले आफूहरुसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै किसानले आन्दोलनको घोषणा गरेका हुन् ।
पुस १८ गते सरकार र उखु किसान संघर्ष समितिबीच पाँच बुँदे सम्झौता भएको थियो । ७ गतेभित्र सबै किसानले उखु ब...}
काठमाडौं, ०९ माघ । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङ उर्फलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
सांसद मनाङ्गेविरुद्ध अखि नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएकाे हाे। बिहीबार उनलाई नियन्त्रणमा लिन जिल्ला प...}