• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

हेमन्त नफर्किदा यसरी पुछियाे सिन्दुर – भिडियाे सहित

लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाको नयाँ गीत मरे छ लाहुरेले सबैको मन छुन सफल बनिरहेको छ ।

विदेशी भुमिको रक्षाको लागी लड्दा लड्दै ज्यान गुमाउने नेपालीको कथालाई समेटेर तयार पारिएको सो गीतलाई हेर्ने सबैले उत्कृष्ट गीत भएको प्रतिक्रिया दिएका छन ।

निकै मार्मिक शब्द र उत्कृष्ट लय सिर्जना समेत रहेको सो गीतमा हेमन्त कान्छको आवाज र दमदार अभिनय समेत रहेको छ ।

गीतलाई सपना रसाइलीले शव्द सिर्जना गरेकी हुन भने हेमन्त आफैले गीतको लय संयोजन गरेका छन् । रमेश भिके रसाइलीले गीतलाई कलात्मक निर्देशन गरेका छन् भने दुर्गा सापकोटा,खेम घर्ती लगाएतका कलाकार हरुको अभिनय रहेको छ ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै भिडियो तपाईहरुको लागी ।

प्रतिक्रिया