काठमाडौं । के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ?
अब पेशा छोडिहाल्नुस् । नत्र कारवाहीमा परिएला । महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावन...}
डोल्पा । ठूलीभेरी नगरपालिका -११ की १८ वर्षिया सुत्केरी शीला कार्कीको आपतकालीन शल्यक्रिया गरी ज्यान बचाइएको छ ।
सुत्केरीको पाठेघरको मुख थोरैमात्र खुलेपछि बच्चा जन्मिन नसक्दा शल्यक्रिया गर्नु परेको हो । शल्यक्रियाका लागि चाहिने ए पोजेटिभ रगत ड्युटीमा रहेका ल्याब टेक्निसियन प्रेमप्रकाश बुढा, स्टाफ नर्स...}