काठमाडौं– कोभिड–१९को कारण ठप्प रहेको मुलुकको पर्यटन क्षेत्रमा चहलपहल देखिन थालेको छ । काठमाडौं आसपाससहित पोखरा, चितवन, अन्नपूर्ण बेक क्याम्प, नाम्चे लगायतका ठाउँमा पर्यटन घुम्न निस्किन निस्किएका हुन् ।
लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत...}
लतिलपुर महानगरपालिका वडा ५ मा रहेको महालक्ष्मी स्थानको मन्दिर केही वर्ष पहिले हरीविजोक अवस्थामा थियो । भौतिक संरचना मात्र हैन सरसफाई पनि खासै थिएन । तर अहिले अवस्था विगतको जस्तो छैन । मन्दिरले नयाँ चोला पाएको छ र आफ्नो मुहार फेरेको छ ।
अहिलेको मन्दिर व्यवस्थापन समितिले यहाँको संरचना विकासमा उल्लेखन...}
गतका बर्षमा तीजको लागी मात्र करिव एक दर्जन गीत सार्वजनिक गरेका लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीले यो बर्ष एउटा पनि गीत सार्वजनिक नगर्दा दर्शक स्रोता भने निकै अन्यौलमा परेका छन । धेरैले उनको बारेमा चासो समेत राखेका छन,आखिर रेग्मीले किन तीजका गीत सार्वजनिक गरेनन् त ?
यसो त यो बर्ष विगतमा जति संख्य...}
काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ ।
नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्र...}
मानिसहरुले आफ्नो जीवनमा सफलता प्राप्त गर्नको लागी धेरै सपनाहरु देखेका हुन्छन् । उनीहरु जीवनमा केहि कुरा हाशिल पनि गर्न चाहन्छन तर ति कुराहरु पाउन अथवा सफलता प्राप्त गर्न त्यति सजिलो पनि हुदैन ।
त्यसको लागी धेरै परिस्थितिहरुको सामना गर्दै अघि बढ्नु पर्ने हुन्छ । जीवनमा अघि बढ्ने क्रममा साना ठुला समस्...}