नीलम शाह ढकालले बल्ल खोलिन् मुख, यस्तो रहेछ वास्तविकता

काठमाडौं। सम्बन्धवि’च्छेद घ’टनाका कारण भईरल बनेका चर्चित गायक रामकृष्ण ढकालकी पत्नी नीलम शाहले जस्तो सुकै समस्यालाई सामना गर्न आफ्नो परिवार बलियो रहेको बताए । आज ललितपुरबाट आफ्नो ईटाग्राममा पारिवारिक पोष्ट गदै यस्तो बताएकी हुन् ।

गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धवि’च्छेद गरेको खबर बाहिरिएलगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने रामृष्णले बताए पनि आज बल्ल निलमले पनि कडा प्रतिक्रिया पोष्ट मार्फत देखिएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा श्रीमती निलमसँगको आफ्नो तस्बिर शेयर गर्दै ढकालले सम्बन्ध कहिल्यै नमर्ने बताएका थिए । भने निलमले पनि माई फेमेली वी आर स्ट्रोङ ईनफ टु फेस अल द प्रोब्लम्स भन्दै रामकृष्ण, छोरी र आफ्नो हासेको फोटो शेयर गरेकी छिन् ।

काठमाडौं जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार दिउँसो ढकाल र शाहबीचको सम्बन्धवि’च्छेद गर्न सहमति दिएको थियो। जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार, ढकाल दम्पतीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरूप न्यायाधीश कोइरालाको इजलासले सम्बन्धवि’च्छेद गराइदिएको थियो ।

मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्धवि’च्छेद गर्न सक्ने व्यवस्था छ। ढकाल दम्पत्तिको सम्बन्धवि’च्छेदको चर्चा सामाजिक सञ्जालमा भइरहेका बेला स्वयम् फेसबुकमा पत्नीको तस्बिरसहित स्टाटस लेखेका थिए।

प्रतिक्रिया