तेजश रेग्मी र बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’ सार्वजनिक भएको छोटो् समयमैं दश लाख दर्शक बनाउन सफल भएको छ । गीतलाई सबैले उत्कृष्ट गीत भन्दै प्रतिक्रिया दिएका छन भने टिकटकमा समेत यो गीत भाइरल जस्तै छ ।
तेजशकै शब्द र सङ्गीत र आशिस अविरलको सङ्गीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्ट...}
चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत रिलिज गरिएको छ । श्रीमती निलम शाह ढकालसँगको डिभोर्स पश्चात सार्वजनिक गरेको पहिलो गीत हो, ‘मौनतामा धेरै’ ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा गायक ढकाल आफैले अभिनय गरेका छन् । भने, उनलाई अभिनेत्री मरिष्का पोखरेलले साथ दिएकी छन् ।
सार्वजनिक भिडियोमा एक जोड...}
केहि दिन पहिले सार्वजनिक भएको हेमन्त कान्छाको गीत किन होला खै सामाजिक सञ्जालमा भाइरल हुँदै उत्कृष्टको सूचिमा समेत पर्न सफल भएको छ ।
बालापनबाट चर्चामा आएका लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छाको नयाँ किन होला खै चर्चामा आएको छ ।
पुराना वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गी...}
लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको नयाँ गीत लाली गुँरास भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा सरोज सिग्देलले आवाजमा साथ दिएका छन । निकै उत्कृष्ट लय तथा शब्द रहेको सो गीतलाई लोकप्रिय सर्जक सुजन लम्सालले सिर्जना गरेका छन ।
गीतको म्युजिक भिडियो समेत उत्कृष...}
सञ्चार क्षेत्रमा सफलताको शिखरमा पुगेकी पोखराकी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन सार्वजनिक भएको छ ।
पोखराको जिरोमा अवस्थीत रेडियो सफलताकी सञ्चालक अधिकारीको सानै देखि यस क्षेत्रमा रुचि रहेको र त्यो अहिले भजन गीतमार्फत पुरा भएको छ । रेडियो सफलता पोखरामै सफल रेडियोमा पर्दछ । ब्रोडकाष्टिङ एसोसि...}