काठमाडौं / चर्चित गायक एवम् सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत बजारमा किन होला खै आएको छ ।
पुराना वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई गायक कान्छाले आफ्नै अफिसियल युट्युब च्यानल “हेमन्त कान्छा रसाइली” बाट सार्वजनिक गरेका हुन् । माया प्रेमला...}
पछिल्लो समय मौलिक गीतहरु सार्वजनिक भइरहेका छन यसै क्रममा इश्वर सिँह र सुनिता गिरीको आवाजमा नयाँ गीत फुलको रस भर्खर मात्र सार्वजनिक भएको छ ।
श्रीकृष्ण आचार्यको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई तारानाथ आचार्य म्युजिक संयोजन गरेका छन ।
मोषम हिमालीले निर्देशन गरे...}
पाका र लोकप्रिय गाय तारापति सुवेदी पछिल्लो समय फेरि निरन्तर लोकदोहोरीमा फर्किएका छन् ।
केही समय पहिला सार्वजनिक गरेको एउटा गीत चर्चित भए संगै उनको यो क्षेत्र मा चर्चा फेरि चुलिएको छ । अनुसासित र मिलनसार सुवेदीको पछिल्लो गीत हुत्तरीमै रहेको छ । निकै सन्देशमुलक सो गीतको सम्पूर्ण गीत उत्कृष्ट रहेको छ...}
निकै प्रतिभा भएका कलाकारहरु गाउ गाउमा छन मात्र यत्ति हो उनीहरुले अवसर पाइरहेका छैनन् । यस्तै नयाँ प्रतिभा शान्ता सुनारले अवर पाएर चर्चामा आएकी छन । उनलाई अवसर दिएका हुन गायक तथा सर्जक प्रेम सापकोटा सोनुले ।
शान्ताको गीत सुन्दा लाग्छ उनमा निकै प्रतिभा छ भने उनले आफ्नो गीत जाले रुमाललाई निकै न्याय गर...}
जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरविलो उपस्थिति जनाउने बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुको आवाज रहेको निकै उत्कृष्ट गीत जाले रुमाल भर्खर मात्र सार्वजनिक भएको छ ।
प्रेम सापकोटा सोनु र शान्ता सुनारको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई प्रेम आ...}