• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

फुलको रस खान डुल्दै इश्वर सिँह र सुनिता गिरी – भिडियो सहित

पछिल्लो समय मौलिक गीतहरु सार्वजनिक भइरहेका छन यसै क्रममा इश्वर सिँह र सुनिता गिरीको आवाजमा नयाँ गीत फुलको रस भर्खर मात्र सार्वजनिक भएको छ ।

श्रीकृष्ण आचार्यको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई तारानाथ आचार्य म्युजिक संयोजन गरेका छन ।

मोषम हिमालीले निर्देशन गरेको सो गीतमा धुव्र हिमाली र रविना भण्डारीको अभिनय रहेको छ । गीतलाई मनोज कार्कीले सम्पादन गरेका छन भने डिजिटल स्टार पोखराले भिडियो सार्वजनिक गरेको छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया