लोकप्रिय गायक बाल कुमार श्रेष्ठ र चर्चित गायिका अञ्जु पन्तको आवाज रहेको निकै उत्कृष्ट गीत छैन मलाई डर भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ ।
निर्मल श्रेष्ठको शब्द तथा बालकुमार स्वयमको संगीत रहेको सो गीतको म्युजिक भ...}
तेजश रेग्मी र बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’ सार्वजनिक भएको छ । हिजो मात्र सार्वजनिक गरिएको सो गीतले एकै रातमा टिकटकमा तहल्का पिटेको छ ।
तेजशकै शब्द र सङ्गीत र आशिस अविरलको सङ्गीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो । गीतको सम्पुर्ण प...}
पछिल्लो समय निकै चर्चित गीत कपलु कोरेरमा कलाकाहरुले उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन ।
सारङगी संसारको उत्पादनमा सार्वजनिक गरिएको सो गीतमा विदेशीने नेपालीहरुको पिडालाई लाइभ दोहोरी मार्फत अत्यन्तै उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक भएको छोटो समयमै गीतलाई १ हजार भन्दा धेरैले प्रतिक्रिया दि...}