• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय ,
  • समाचार

विष्णु माझीको आवाजमा निकै उत्कृष्ट गीत लालि गुराँस – भिडियो सहित

लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको नयाँ गीत लाली गुँरास भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा सरोज सिग्देलले आवाजमा साथ दिएका छन । निकै उत्कृष्ट लय तथा शब्द रहेको सो गीतलाई लोकप्रिय सर्जक सुजन लम्सालले सिर्जना गरेका छन ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । गीतलाई मौषम हिमालीले निर्देशन गरेका छन भने सृष्टी खड्का र सरोज सिग्देलको अभिनय रहेको छ ।

सूजन लम्सालको आफ्नै च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया