• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सञ्चार क्षेत्रमा सफल पोखराकी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन सार्वजनिक

सञ्चार क्षेत्रमा सफलताको शिखरमा पुगेकी पोखराकी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन सार्वजनिक भएको छ ।

पोखराको जिरोमा अवस्थीत रेडियो सफलताकी सञ्चालक अधिकारीको सानै देखि यस क्षेत्रमा रुचि रहेको र त्यो अहिले भजन गीतमार्फत पुरा भएको छ । रेडियो सफलता पोखरामै सफल रेडियोमा पर्दछ । ब्रोडकाष्टिङ एसोसिएसनकी महासचिव समेत रहेकी अधिकारीले आफ्नो धर्म संस्कृतिलाई जर्गेना गर्नको लागी भजन गीत सार्वजनिक गरेको बताउनु भयो ।

प्रमात्ममा सबैको ध्यान जानु पर्छ भन्ने भाव बोकेको सो गीतमा शब्द अधिकारीले स्वयमले लेखेकी छन भने संगीत सञ्जय हमालले भरेका छन । अधिकारीलाई आवाजमा हरिलाल अधिकारीले साथ दिएका छन ।

गीतको म्युजिक भिडियो निर्देशन दिपक रमनले गरेका छन । सो गीतको पुर्ण सफलताको कामना सहित पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया