पछिल्लो समय युउटुव पत्रकारीता मार्फत गाँउ गाँउमा लुकेर रहेका प्रतिभाहरुलाई सबैमाझ ल्याउने काम गरिरहेका छन ।
यसै क्रममा बाग्लुङ कालिका हेर्ने टिभि मार्फत पत्रकार अर्जुन थापाले बाग्लुङ जिल्ला जैमिनी नरपालिका वडा ६ चिलाउने खर्कका दिपक थापाको र्याप हान्न सक्ने प्रतिभालाई सबै माझ ल्याएका हुन ।
निकै उत्...}
लोकप्रिय गायिका सीता श्रेष्ठको आवाज रहेको नयाँ लोकदोहोरी गीत जोडि ढुकुर भर्खर मात्र सार्वजनिक भएको छ ।
सीता श्रेष्ठ र पुर्ण गदाइलीको आवाज रहेको सो गीतलाई बालकुमार श्रेष्ठले लय शब्द सिर्जना गरेका छन ।
प्रकाश भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियो दुर्गा पौडेलले छायाकन गरेका हुन् भने बिष्णु शर्म...}
लोकप्रिय गायक तथा बहुप्रतिभाका धनि सर्जक हेमन्त कान्छाको नयाँ गीत दुई दिन हँसायो भर्खर मात्र सार्वजनिक भएको छ ।
राजकुमार बगरको लय तथा शब्द सिर्जना रहेको वियोगान्त सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई हेमन्त आफैले संगीत संयोजन समेत गरेका छन भने अभिनय समेत उनी आफैको रहको छ । गीतमा उन...}
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको आवाज तथा अभिनय रहेको नयाँ गीत नरिजाले भर्खर मात्र सार्वजनिक भएको छ ।
रमेश परियारको लय तथा शब्द सिर्जना रहेको माया प्रेममा विछोड भएका मायालु जोडिहरुको कथालाई लिएर लेखिएको सो गीतमा कुलेन्द्र विश्वकर्मा र शान्ती परियारको आवाज रहेको छ ।
गीतको म्युजिक भिडियोमा गायक...}
कोरोना भाइरसले केहि समय थला परेको नेपाली सांगितीक क्षेत्र तीज सँगै तातोको थियो । त्यो तातो पन अझ पनि बाँकीनै छ ।
तीजमा महामारी काण्ड सार्वजनिक गरि सबै माझ लोकप्रिय बनेका गायक पुरुषोत्तम पौडेलको नयाँ गीत ओए कान्छु म परदेश जान्छु बोलको अर्को उत्कृष्ट गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
लोकप्रिय गायिक...}