विदेशमा रहेर पनि नेपाली गित संगीतमा निरन्तर माया गर्ने पिवि घायलको आवाज रहेको निकै उत्कृष्ट गीत भर्खर मात्र सार्वजनिक भएको छ । निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा पिबि घायललाई आवाजमा सम्झना भण्डारीले साथ दिएकी छन ।
विदुर शर्माको शब्द सिर्जना रहेको सो गीतमा पिबि घायलको लय सिर्जना रहेको...}
बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाको दशै विशेष गीत आउन पाइन यो साल नि म घर भर्खर मात्र सार्वजनिक भएको छ ।
नेपालीहरुको महान पर्व विजयादशमीको पावन अवसरमा विदेशमा रहेका नेपाली दाजुभाई नेपाल आउन नपाउने कथालाई गीतले शब्द र संगीतमार्फत कलात्मक रुपले गीतमा उतारेको छ । गीतको सम्पुर्ण पक्...}
सयौं गीतमा उत्कृष्ट कलम चलाउने धेरैले अग्रज मान्ने लोकप्रिय सर्जक शिव हमालले सिर्जना गरेको यो बर्षको दशै विशेष गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्ना हरेक सिर्जना उत्कृष्ट र अरु भन्दा फरक गर्ने हमालले यो पटक पनि त्यो उत्कृष्टतालाई निरन्तरता दिएका छन । दशै तिहार आँउदा गाँउ घर रमाइलो हुने परदेशी दे...}
लोकप्रिय सर्जक तथा कुशल गायक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत दोषी भर्खर मात्र सार्वजनिक भएको छ ।
देवी विश्वकर्मा र गणेश अधिकारीको आवाज रहेको सो गीतमा विजय अनुरागीको लय तथा शब्द सिर्जना रहेको छ । असल डाक्टरले राम्रो काम गर्दा गर्दै पनि कसरी दोषी हुन्छ भन्ने गीतलेको मुख्य भाव रहेको छ ।
गीतमा सारि...}
विग बजेटमा एक पछि अर्को लोकदोहोरी गीतहरु सार्वजनिक भइरहेका छन । यसै शिलशिलामा सर्जक तथा गायक दामोदर भण्डारीको नयाँ गीत छुर्पि चौरी गाइको भर्खर मात्र सार्वजनिक भएको छ ।
भण्डरी र तुलसी घर्ति मगरको आवाज रहेको सो गीतलाई दामोदर आफैले लय तथा शब्द सिर्जना गरेका छन भने गीतले माया प्रेमको विषयलाई उठाएको छ ।...}