यसो त धोलागिरी कला र गीत संगीतको लागि धेरै धनी क्षेत्र मानिन्छ । यसै क्षेत्रका सर्यो कलाकारहरु नेपाली सांगीतिक क्षेत्रमा आफ्नो प्रभाव जमाउन सफल भएको छन ।
यसै मध्यका कालाकार हुन जुना श्रीस,सीता केसी र कृष्ण केसी । उनीहरुकै आवाज रहेको पछिल्लो गीत गोधुली साँझ भर्खर मात्र सार्वजनिक भएको छ । गीतले सबैमा...}
सुरिलो आवाजका धनि गायकहरु समुन्द्र राज पौडेल र राजेन्द्र सापकोटाको निकै मुटु छुने शब्द संगीत र आवाज रहेको नयाँ गीत जापानले नि धोको पुरायो भर्खर मात्र सार्वजनिक भएको छ ।
उनीहरुको गीतले धेरै नेपालीहरुको बास्तविकतालाई बोलेको छ । चर्को ब्याजमा रिण लिएर जापान जाने नेपालीहरुले भोग्ने बास्तविक पिडालाई उनी...}
बुढो मान्छेको अभियन गरेर सबै माझ लोकप्रिय कलाकार अर्जुन कुँवरको एउटा मात्र परिचय छैन । उनले अत्यन्तै सुमधुर आवाजमा गीत समेत गाउछन त्यो पनि समसामयिक धेरै ।
उनी पितृ बुडाको दशै विशेष गीत ए दैव भर्खर मात्र सार्वजनिक भएको छ । एक गरिव परिवार भित्रको बास्तविक पिडालाई गीतको शब्द भिडियोमा कलात्मकरुपमा उठाइ...}
लोकप्रिय सर्जक तथा कुशल गायक राजेन्द्र कँडेलको आवाज रहेको निकै मन छुने गीत अभागी परदेशी भर्खर मात्र सार्वजनिक भएको छ ।
नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावली आउन अझ एक महिना भन्दा धेरै समय बाँकी छ । कलाकारहरुलाई भने चाडपर्वले ढपक्कै छोपिसकेको छ । बजारमा धमाधम दशै विशेष गीतहरु सार्वजनिक भइर...}
विगत एक दशक यताको कुरा गर्ने हो भने दशै विशेष गीत भने पछि विष्णु खत्रीको नाम कसैले पनि छुटाउदैनन् । सुनको जलपले त यति चर्चा कमायो कि विष्णु खत्री र दशै गीत एक अर्काका परिपुरक जस्तै भए ।
उनै धौलागिरीका होनाहार गायक तथा सर्जक विष्णु खत्रीको यो बर्षको दशै विषेश गीत रिनै रिनको भर्खर मात्र सार्वजनिक भएक...}