बाग्लुङ अर्जेवा चिलाउनी खर्कमा भेटिए अचम्मै प्रतिभावान र्यापर गायक

पछिल्लो समय युउटुव पत्रकारीता मार्फत गाँउ गाँउमा लुकेर रहेका प्रतिभाहरुलाई सबैमाझ ल्याउने काम गरिरहेका छन ।

यसै क्रममा बाग्लुङ कालिका हेर्ने टिभि मार्फत पत्रकार अर्जुन थापाले बाग्लुङ जिल्ला जैमिनी नरपालिका वडा ६ चिलाउने खर्कका दिपक थापाको र्याप हान्न सक्ने प्रतिभालाई सबै माझ ल्याएका हुन ।

निकै उत्कृष्ट प्रतिभा रहेका उनले समसामयिक विषयमा उत्कृष्ट र्याप हान्नेका छन । उनको यो प्रतिभालाई हाम्रो पनि सम्मान । आउनुहोस उनीसँग गरिएको लमाइलो कुराकानीको सम्पुर्ण भाग यहाँहरुको लागी

प्रतिक्रिया