काठमाण्डौ - नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीज आउन अझ धेरै धेरै दिन बाकी छ तर कलाकारहरुले भने तीज गीत भने सार्वजनिक गर्न थालिसकेका छन् ।
यसै बीच अघिल्लो तीजमा महामारी बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेको टिमले यो वर्ष पनि असारमै तीज गीत महामारी भाग २ सार्बजनिक गरेका छन्...}
काठमाण्डौ । नेपालीहरुको महान पर्व तीज आउन तीन महिना बाँकी छदैगर्दा तीज गीत भने सार्वजनिक हुन थालेका छन ।
नेत्र अर्यालको शब्द तथा खेम सेञ्चुरीको लय सिर्जना रहेको सो गीत असारमै सार्वजनिक भएकोमा भने धेरैले आलोचना गरेका छन । गीतमा खेम सेञ्चुरी,जानुका तामाङ,विमल राज क्षेत्री,खुम अधिकारी र राधिका हमालक...}
काठमाण्डौ - नेपाली लोकदोहोरीमा शब्द भण्डारको उपमा समेत पाएका लोकप्रिय सर्जक शिव हमालले गाएको लाईभ दोहोरी भर्खर मात्र सार्वजनिक भएको छ ।
हमाल खासै यस्ता कार्यक्रमहरुमा देखिँदैन । यो पटक भने इनेपाल दोहोरी मार्फत आसा विसिसंगै जमेर दोहोरी गाएका छन् ।
उनले गाएको दोहो...}
काठमाण्डौ – साप्ताहिक कार्यक्रम हेर्ने कथाको यो साताको कथा सार्वजनिक भएको छ ।
ग्रामीण भेगमा बसोबास गर्ने सीमान्तकृत नेपालीको कथा यो भागेमा देखाइएको छ । दर्शकले निकै मन् पराएको सो कथाको भागमा प्रतिक्रिया दिएका छन् ।
}
काठमाण्डौ – अघिल्लो शनिबारबाट प्रसारण सुरु भएको दोहोरी च्याम्पियनको नयाँ भाग हिजो शनिबार सार्वजनिक भएको छ ।
यस अगाडिको भागमा जज को चर्को आलोचना भएको थियो । त्यसैको प्रभाव स्वरूप यो भागमा उनीहरू केही सम्हालिएको देख्न सकिन्छ ।
यो भागमा २ टीम बीच प्रतिस्पर्धा भएको छ ।
}