काठमाण्डौ । जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको यो बर्षको लागि पहिलो तीज गीत चाउली गाला चट्टै भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । अर्जुन सुवेदीको उत्कृष्ट शब...}
काठमाण्डौ - इन्द्रेणी कार्यक्रम मार्फत सबैको मन जित्दै गइरहेकी गायिका काजोल जोशीको घर परिवार र उनको बारेमा धेरै कुरा सार्वजनिक भएको छ ।
इन्द्रेणी टिम उनको घरमै पुगेर बास्तविकता सार्वजनिक गरेको छ । निकै संघर्ष पुर्ण जिवन पार गरेकी उनको जीवन भोगाइले धेरैलाई भावुक बनाएको छ ।
सम्प...}
काठमाण्डौ - तीजमा सबैभन्दा धेरै गीत निकालेर चर्चामा आईरहने लोकप्रिय गायक पशुपति शर्माको यो पटकको पहिलो तीज गीत सार्वजनिक भएको छ ।
पशुपति शर्माले आफ्नो हो पटकको पहिलो गीतमा सम्झना भण्डारीसँग सहकार्य गरेका छन् ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत सार्वजनिक भएको छोटो समयमानै...}
काठमाण्डौ । असार सकिनै लाग्दा नेपालीहरुको महान पर्व हरितालीका तीजलाई लक्षीत गर्दै नयाँ नयाँ तीज गीतहरु सार्वजनिक भइरहेका छन ।
पछिल्लो साता देखि दैनिक २ गीतहरु सार्वजनिक भइरहेका छन । यसैक्रममा लोकप्रिय सर्जक सन्तोष केसीले सिर्जना गरेको कारुणीक कथामा बनेको गीत बुहारी पनि भर्खर मात्र सार्वजनिक...}
काठमाण्डौ । शर्मिला गुरुङ,शिला आले र सकुन्तला थापाको तीज गीत दर्के पानी भर्खर मात्र सार्वजनिक भएको छ ।
अग्रज र नयाँ कलाकारहरुको समेत अवाज रहेको सो गीत सार्वजनिक भएको छोटो समयमै उत्कृष्ट गीत भन्ने उपाधी पाएको छ ।
हिन्दु महिला हरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकार हरु लाई...}