• गृहपृष्ठ /
  • समाचार ,
  • विशेष/भिडिओ ,
  • जीवनशैली / मनोरंजन

इन्द्रेणीकी काजोलको सबैलाई भाबुक बनाउने जीवन कहानी

काठमाण्डौ - इन्द्रेणी कार्यक्रम मार्फत सबैको मन जित्दै गइरहेकी गायिका काजोल जोशीको घर परिवार र उनको बारेमा धेरै कुरा सार्वजनिक भएको छ । 

इन्द्रेणी टिम उनको घरमै पुगेर बास्तविकता सार्वजनिक गरेको छ । निकै संघर्ष पुर्ण जिवन पार गरेकी उनको जीवन भोगाइले धेरैलाई भावुक बनाएको छ । 

सम्पुर्ण नेपालिको माया र ममता पायकी काजलको जिबनलाई नियालेर हेर्दा निकै कठोर र निकै संघर्ष गर्नुपरेको बताउछिन । भिडियोमा हेर्दा निकै भावुक बनिन् काजलकी आमा । लगभग १ बर्ष भन्दा बढि भैसक्यो श्रीमानको अतोपत्तो छैन कुनै सम्पर्क छैन ।

काजलले भक्कानिदै भनिन इन्द्रेणी, कृष्ण कडेल भग्वान मेरो घरमा आयर म धेरै भाग्यमानी र निकै खुसी भयको बताईन । र इन्द्रेणी का कृष्ण कडेल ले रु २५,०००/- समेत काजलकी आमालाई दिय । काजल भन्छिन मेरि आमाले मानिसले नराम्रो तरिकाले हेर्छन भनेर आमा राती खेत जोत्नु हुन्थ्यो । तेति खेर हामी सबै सानै थियौ, निकै भक्कानिदै आफ्ना बिलौना बितेका कुरा पोखिन । तपाईं सम्पुर्णले यति धेरै माया गर्नुभयको छ, र अझ धेरै माया गर्नु हुने छ भन्ने आसा गरेकी छु ।

 

प्रतिक्रिया