काठमाण्डौ - नेपाली लोकदोहोरीमा शब्द भण्डारको उपमा समेत पाएका लोकप्रिय सर्जक शिव हमालले गाएको लाईभ दोहोरी भर्खर मात्र सार्वजनिक भएको छ ।
हमाल खासै यस्ता कार्यक्रमहरुमा देखिँदैन । यो पटक भने इनेपाल दोहोरी मार्फत आसा विसिसंगै जमेर दोहोरी गाएका छन् ।
उनले गाएको दोहोरी लाई धेरै दर्शकले उत्कृष्ट दोहोरी समेत भनेका छन् । माया प्रेमलाई विषय बनाई गाएको सो दोहोरीमा हमालले निकै चोटिला शब्द चयन गरेर दोहोरी गाएका छन् ।
आउनुहोस् सो दोहोरीमा पुरै भाग हेर्नुहोस् ।