• गृहपृष्ठ /
  • जीवनशैली / मनोरंजन ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • समाचार

दोहोरी च्याम्पियनको दोस्रो भाग सार्वजनिक,चर्को आलोचनाले सुध्रिए जज – भिडियो सहित

काठमाण्डौ – अघिल्लो शनिबारबाट प्रसारण सुरु भएको दोहोरी च्याम्पियनको नयाँ भाग हिजो शनिबार सार्वजनिक भएको छ ।

यस अगाडिको भागमा जज को चर्को आलोचना भएको थियो । त्यसैको प्रभाव स्वरूप यो भागमा उनीहरू केही सम्हालिएको देख्न सकिन्छ ।

यो भागमा २ टीम बीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया