काठमाण्डौ - नेपालीहरूको महान पर्व हरितालिका तीज नजिक नजिक आइरहेको छ । यसै बीच कलाकारहरुले तीज गीतहरू सार्वजनिक गरिरहेका छन् ।
जापानमा रहेकी गायिक तथा सर्जक निशा क्षेत्रीले सिर्जना गरेको निकै मौलिक तीज गीत माइती देश भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत निकै मौलिक र उत्कृष्ठ रहेको छ ।...}
काठमाण्डौ - सम्झने शक्ति भएको भन्दै सबैलार्इ बेकुप बनाइरहेको विजय शाही यतिबेला गुपचुप छन् ।
आफ्नो झुटको पर्दाफास भएपछि मृत्युको नाटक रचेपछि उनी झन् समस्यामा परेका हुन् ।
सयौं विद्यार्थीको लाखौं पैसा उठाएको पोल खुलेपछि उनका शिक्षक मिडियामा आएका छन् । उनलाई पत्रकारले खरी प्रश्न...}
काठमाण्डौ - युउटुवको उत्कृष्ठको सूचिमा सबै भन्दा माथि रहेको टिका सानु र शिला आलेले गायको दोहोरी निकै चर्चामा रहेको छ ।
नयाँ र पुराना पुस्ताविच भएको सो दोहोरीको विषय र प्रस्तुतीलाई दर्शक स्रोताले निकै मन पराएका छन ।
देउरानी र जेठानी विचको झगडालाई गीतमा उठाइएको छ भने गीतमा निकै...}
काठमाण्डौ - नेपालीहरुको महान पर्व तीजलाई मध्यनजर गर्दै तीज गीतहरु सार्वजनिक भइरहेका छन । यसै विच लोकप्रिय सर्जक गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत आफ्नै खाने हो कर्म त भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतलाई अधिकारी आफैले लय तथा शब्द सिर्जना गरेका छन । गीतले जीवन भोगाइको विषय...}
काठमाण्डौ - नेपाली हिन्दुहरुको महान पर्व हरितालीका तीज नजिक नजिक आँउदै छ । यो पर्व विशेष गीत संगीतको पर्व पनि हो । परापूर्व कालदेखि नै तीज र गीत जोडिएका छन ।
नेपालमा पछिल्लो समय तीज गीतको परिभाषा केहि फेरीएको छ तर निरन्तरता भने पाइरहेको छ । तीजकै कुरा गर्दा पछिल्ला केहि बर्ष...}