• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

टिका सानुले शिलाले दिएको नौ गेडी फिर्ता गरिन - भिडियो सहित

काठमाण्डौ - युउटुवको उत्कृष्ठको सूचिमा सबै भन्दा माथि रहेको टिका सानु र शिला आलेले गायको दोहोरी निकै चर्चामा रहेको छ । 

नयाँ र पुराना पुस्ताविच भएको सो दोहोरीको विषय र प्रस्तुतीलाई दर्शक स्रोताले निकै मन पराएका छन । 

देउरानी र जेठानी विचको झगडालाई गीतमा उठाइएको छ भने गीतमा निकै दमदार शब्द चयन गरि दोहोरी प्रस्तुत गरिएको छ । 

 

प्रतिक्रिया