• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

गणेश अधिकारी र सुनिता बुढाको आवाजमा उत्कृष्ट तीज गीत सार्वजनिक

काठमाण्डौ - नेपालीहरुको महान पर्व तीजलाई मध्यनजर गर्दै तीज गीतहरु सार्वजनिक भइरहेका छन । यसै विच लोकप्रिय सर्जक गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत आफ्नै खाने हो कर्म त भर्खर मात्र सार्वजनिक भएको छ । 


गीतलाई अधिकारी आफैले लय तथा शब्द सिर्जना गरेका छन । गीतले जीवन भोगाइको विषयलाई उठान खोजेको छ । गीत सार्वजनिक भएपछि दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको गायक अधिकारीले आर्थिक सन्देशलाई जानकारी दिनु भयो । 

गीतलाई विष्णु भट्टराईले निर्देशन गरेका छन भने करिष्मा ढकाल र सुमन पौडेलको अभिनय रहेको छ । 

 

प्रतिक्रिया